`वियोग सापकोटा खरानीले छोपिएको कोइला हो !´ | Tamasoma Jyotirgamaya

Поделиться
HTML-код
  • Опубликовано: 15 дек 2023
  • `वियोग सापकोटा खरानीले छोपिएको कोइला हो !´
    #tamasomajyotirgamaya
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #वियोगसापकोटा
    वियोग सापकोटा ईटहरी
    (कवि)
    • जन्म: मङ्सिर १०, २०२६ (कसेनी/मोरङ)
    • पिता: गणेशानन्द सापकोटा
    • आमा: राधा सापकोटा
    • विवाह: कमला सापकोटासँग वैशाख ०१, २०५२
    • सन्तान: २ (एलिना- छोरी र भानु- छोरा)
    • शिक्षा: स्व-अध्ययन
    • कृतिहरू:
    खुकुरी कवितासङ्‌ग्रह २०५१
    - खुल्लापानामा छरिएका अक्षरहरू कवितास‌ङ्ग्रह २०६७
    - वियोग सापकोटाका कविता सङ्ग्रह २०७२
    - वियोग सिडी (८ वटा गीत- २०७३)
    • अप्रकाशित कृति:
    - कथा सङ्ग्रह- १
    - कविता सङ्ग्रह- २
    - गजल- १
    • जन्मजात विकलाङ्गा- शरीरका अधिकांश भाग नचल्ने । लेखनाथ घिमिरे- शिक्षासेवी/साहित्यकार/समालोचक । अनिल पौडेल- साहित्यकार/ उत्प्रेरक
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

Комментарии • 168

  • @tikaramyatri
    @tikaramyatri  7 месяцев назад +2

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !

  • @merotasbir4078
    @merotasbir4078 7 месяцев назад +33

    यस्ता प्रेरणादायी पात्रहरुलाइ अझै अगाडी ल्यानुपर्छ । धन्यवाद , यात्री ज्यु लाई !! अनि उहाँ प्रती नमन , कति ट्यालेन्ट ❤❤❤

  • @kamalagurung4939
    @kamalagurung4939 7 месяцев назад +8

    हात खुट्टा सबल हुने मात्र सष्र्टा कहाँ हुने रहेछ र! प्रकृति कै बरदान हुनु पर्ने रहेछ! सार्है मन छोयो, बिदेश तिर हुने कति सम्मान गर्थे ! हाम्रो देशमा मतलब छैन तर मनका धनी सर्जकहरूले धेरै माया गरेको देखे सबै लाई साधुबाद साथै टिकाराम यात्री जी र टिम प्रति आभार 🙏🙏❤️

  • @dilushahik.c2324
    @dilushahik.c2324 7 месяцев назад +12

    सकिन्न टिकाराम यात्री जी लाई धन्यबाद समाज मा हराएका छोपिएका ढाकिएक लुकिराखका प्रतिभा लाई खोजेर चिनाउनु हुन्छ ,नमन छ वियोग जी प्रति कस्तो विलक्षण प्रतिभाका धनी।

  • @toypandey6866
    @toypandey6866 7 месяцев назад +10

    अन्तरबार्ता हेर्दाहेर्दै कतिबेला आशु आयो पत्तै भएन । टिकाराम सर को काम एकदमै राम्रो छ ।।

  • @jayantsinghbhat183
    @jayantsinghbhat183 7 месяцев назад +35

    हुन त दाँज्न मिल्दैन तर मलाई त उहाँलाई नेपाली William Stephen hocking भन्न मन लाग्यो। 🙏🙏

  • @yadavdevkota1171
    @yadavdevkota1171 7 месяцев назад +6

    एक असल पत्रकार मात्रै होईनन एक नेपाल आमाका सपूत हुन टिकाराम यात्री ❤❤
    यस्ता समाजमा लुकेर बसेको प्रतिभालाई उजागर गर्ने महान दायित्व निर्वाह गर्नु भएको छ !

  • @roshanchhetri1721
    @roshanchhetri1721 5 месяцев назад +1

    हामी सबलाङ्कले केहि गर्न सकिएकोछैन।बियोग सापकोटा ज्यु को दिमागलाई मान्नै पर्छ। उहां बहु प्रतिभा साली हुनु हुदो रहेछ।देशको असल साहित्यकारलाई सलाम छ।

  • @mamatasubedi7533
    @mamatasubedi7533 7 месяцев назад +3

    हामी सबलाङले केही गर्न नसकेको अबस्थामा त्यस्तो बिकलाङको प्रतिभा मर्न दिनु हुँदैन ।उजागर गर्न सबैले पहल गर्नुपर्छ ।धन्यवाद सर्जकलाई अनि टिका राम यात्री सरलाई ।🙏🙏

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 7 месяцев назад +8

    हार्दिक नमन साहित्यकारज्यु प्रति । टिकारामजीलाई धन्यवाद खोजी यस्ता सर्जकहरुको उत्खनन गरेर समाजलाई धेरै गुन लगाउनु भएको छ ।

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 7 месяцев назад +4

    उहांको साहित्यिक यात्राले निरन्तरता पाओस , परिवारलाई धेरै धेरै धन्यवाद ! आमाको मायां !!

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 7 месяцев назад +7

    टीकाराम यात्री सरलाइ धेरै धेरै धन्यबाद, यस्ता लुकेका प्रतिभाशाली व्यक्ति लाइ सबै सामु उजागर गर्दिनु भएकोमा।

  • @sarojghimire7938
    @sarojghimire7938 7 месяцев назад +4

    आदरणीय टिकाराम यात्री सर, आजकाे याे भिडियो हेर्दाहेर्दै आँसुले नयनका किनारलाई छाेडी धर्ती चुम्न पुगेछ थाहा नै पाइनँ । याे भिडियो हेर्नेहरूले जीवन र जगत् सम्बन्धी सुक्ष्म ज्ञान र चेतना पाउँछन्, जिउन सिक्छन् र आफूभित्र भएका सिर्जनालाई सबैसामु ल्याउँछन् । हजुरले गर्ने हरेक काम अजरअमर बनून् ...।

  • @gangapacharya9071
    @gangapacharya9071 7 месяцев назад +5

    कस्तो प्रेणाको कुरा सु स्वास्थ्य दिर्घायुको कामना गर्दछु धन्यवाद टिकाराम यात्री सर प्रति आभारी छु हजुर को माया साथ सधैं यस्तै होस् 🙏

  • @kapilbhandari9196
    @kapilbhandari9196 7 месяцев назад +7

    सपाङ्ग भन्दा अपांग पनि रचनात्मक र प्रतिभावान हुन्छ्न भन्ने प्रेरणादायी ब्यक्तित्वको असाधारण सिर्जनालाइ उच्च सम्मान अनि नमन !❤❤धेरै धन्यवाद सर ,खोज पत्रकारिता पनि लुकेका प्रतिभालाइ बाहिर ल्याउन सकिन्छ ।

  • @bikiran1214
    @bikiran1214 7 месяцев назад +1

    अहिले मलाई म शारीरिक सम्पुर्णता भएर पनि शुन्यतामा जिउनुमा घिर्णा लाग्यो 😣 यो कस्तो अद्भुत क्षमता, कति गह्रौं शब्द 😮😮 शब्द बिहिन भएँ म😮

  • @harikarki6261
    @harikarki6261 7 месяцев назад +5

    मैले बियोग एल्बम को गीत सुने शब्द मन छुने र स्वर संगित नि मीठो छ सबैले सुनेर हौसला बढाउने गरे अति राम्रो हुनेथियो ।

  • @neilkanthauprety5912
    @neilkanthauprety5912 7 месяцев назад +1

    यो अनुसन्धानातमक कामप्रति नमन छ। पत्रकारहरूले नारद मुनीको काम गर्नु पर्ने कुराले प्रभावित पारेको छ। टीकाराम यात्रीजीको यो विधामा उत्खनन् भैरहोस।

  • @dhrubatiwari1242
    @dhrubatiwari1242 7 месяцев назад +2

    यो शारीरिक असक्ततामा पनि उहाको यो अदभूत सिर्जना साच्चै नै प्रेरणादायी छ यस्तै यस्तै फरक क्षमता भएका व्यक्ति हरुमा छेकिएका प्रतिभा र सिर्जना हरुलाइ देशले चिनोस उच्च सम्मान छ उहाँ हरु प्रति 🙏
    र मन बाट धन्यवाद #यात्री_सर 🙏

  • @harisitoula1172
    @harisitoula1172 7 месяцев назад +2

    मानब साधनाले कति ससक्त हुन्छ,साधना भए उस्लाई कूनै कुराले रोक्नसक्दैन ऊ आफ्नो बाटो निरन्तर बगिरहन्छ।हो ऊ निरन्तर बहिरहन्छ।नमन छ सापकोटा जी लाई।अनि टिकाराम जी लाई पनि प्रतिभाकेा खुलासा गरिदिएकोमा।

  • @tirthadahal555
    @tirthadahal555 6 месяцев назад

    जय होस ती महान परिवार लाई जस्ले हर रात नभनी साथ सहयोग गर्ने अहम् भुमिका निभाउनु भयो तपाईं हरु सबैको कल्याण होस ❤❤❤❤

  • @kalyanadhikari2032
    @kalyanadhikari2032 7 месяцев назад +3

    टिका जी प्रती सदा सम्मान बढ्दो क्रममा भईरहन्छ।
    तपाईँले अन्तरवार्तामा ल्याएका पात्रहरूले सधैँ न्याय गरेका छन्।❤️❤️❤️

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 7 месяцев назад +4

    सलाम छ यहां जस्ताे राष्ट्रीय गोेरबका ब्यक्तीत्वलाइ र धन्यबाद छ यात्रीजीलाइ ।

  • @sarojadhikari5757
    @sarojadhikari5757 7 месяцев назад +1

    यो खोजी पत्रकरिताको कुनै मूल्याकंन नै छैन ,तर बियोग सरको बिवाह र सन्तानको बिषय अलि कोट्याउनु भयको भय उहाँको श्रीमती र समस्त नारी जगत प्रती पनि थप उर्जा बन्न सक्ने थियो जस्तो लग्यो ।

  • @billgeatsbm6290
    @billgeatsbm6290 7 месяцев назад +5

    Salam xa Hajur. God Bess

  • @rabinregmi9839
    @rabinregmi9839 7 месяцев назад +8

    ऐतिहासिक ! धेरै धेरै बधाई टीका दाइ 🎉🎉

  • @bishnuprasadaryal1866
    @bishnuprasadaryal1866 7 месяцев назад

    Yesto thulo prativa lai jogaunu parxa , biyog ji lai suswasthya ra dirghayu ko subhakamana sathai tikaram sir lai dherai dherai dhanyabad 🙏🏻

  • @Arghakhanchi1234
    @Arghakhanchi1234 7 месяцев назад +4

    साधु साधु साधु 🙏

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 7 месяцев назад +1

    samman aarpan x bilacyan pratibha Biyog sapkota jyu lai🙏

  • @karnasunam5942
    @karnasunam5942 7 месяцев назад

    आहा💕🙏💕

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 7 месяцев назад +1

    Tika sir🙏biyog sir ko sahittik Yatra nirantar jairahos n dimakh, vitri anter atma Sarai tikhho Tara bairi angapani ramro hos🙏

  • @kamalabhandari4044
    @kamalabhandari4044 7 месяцев назад

    यात्री सर हामी आभारी छौँ हजुर प्रति 🙏
    हार्दिक नमन वियोग जि कति खेर आँसु झर्यो थाह नै भएन ! हामी सग्ला मान्छे चाहीं चाहिने नचाहिने कुरामा समय खेर फालिरहेका छौँ केही सिकौँ उहाँबाट !

  • @dipakkoirala3648
    @dipakkoirala3648 7 месяцев назад +3

    शब्द नै भयन । बुवा पर्ती सम्मान । टिकाराम ज्यू लाई धन्यवाद ।

  • @sanutamrakar960
    @sanutamrakar960 7 месяцев назад

    यति राम्रो काम गर्नु पुग्नुभयो टीकाराम सर हजुरको जीवन पनि झन् राम्रो बन्दै जाउस
    लेखक लाई चाहिएको सहयोग पनि मिलोस

  • @msnepal2318
    @msnepal2318 7 месяцев назад +1

    धन्यवाद टिकाराम यात्री ज्यु याे सम्बाद सुनेपछि हजुरप्रतिकाे इज्जत सम्मान झनै बढेकाे छ ।

  • @hemantjoshi6112
    @hemantjoshi6112 7 месяцев назад +1

    हजुर लाई मेरो 🙏 मन छुने मान्छे सङ कुरा गर्नु भएको मा

  • @pabitra62
    @pabitra62 7 месяцев назад

    Kati sundar mahan soch .jayahosh.sapkota jee

  • @basudevdhakal5340
    @basudevdhakal5340 7 месяцев назад +1

    Gret work yatri ji usadc

  • @bishalkhatiwada899
    @bishalkhatiwada899 7 месяцев назад +3

    नेपाली साहित्यका उस्तै मुर्धन्य व्वैलियम स्टिफिन हकिङ देख्छु म नमन❤️👏

  • @drojha77
    @drojha77 7 месяцев назад +7

    Wonderful job done by you Tikaram Dai. Can't hold my tears at the end of this episode. Keep it up dai. Amaa's role & love is always greater than heaven. We can never forget our duty towards our eminent parents as well society. Thank You Dai.❤❤❤❤

  • @sitakarkari896
    @sitakarkari896 7 месяцев назад

    Manai dekhi Manan xa buwa hajur lai🙏🙏🙏

  • @suppergyan84
    @suppergyan84 7 месяцев назад

    सलम छ वियोग सापकोटा जी

  • @kirangurung6581
    @kirangurung6581 7 месяцев назад +3

    ThAnks tikaram sir

  • @dibakarsubedi1150
    @dibakarsubedi1150 7 месяцев назад +1

    भगवान् काे कृपा भईरहेास बियाेग जी लाई हार्दिक नमन टिकाराम सर

  • @ramkumarib2040
    @ramkumarib2040 7 месяцев назад +1

    Great work yatri Sir.
    Respect Biyog Sir .

  • @ramhariniroula2897
    @ramhariniroula2897 7 месяцев назад +1

    महान प्रतिभा । नमन 🙏

  • @user-pj5zt1bo4k
    @user-pj5zt1bo4k 7 месяцев назад +1

    Saitik naman biyog ji lai.

  • @roozarai5746
    @roozarai5746 7 месяцев назад +2

    प्रेरणादायी वेक्तित्व

  • @user-ld2ue5nb4y
    @user-ld2ue5nb4y 7 месяцев назад

    an inspiring personality god bless him

  • @ShivalaxmiPrajapati
    @ShivalaxmiPrajapati 7 месяцев назад +1

    नमन नमन नमन

  • @lilanathpagenilila
    @lilanathpagenilila 7 месяцев назад +2

    धन्यवाद यात्री ज्यु 🌷🌷🌷

  • @chandrachetu159
    @chandrachetu159 7 месяцев назад +1

    यात्री सरलाई धेरैधेरै धन्यवाद यस्तों कला साहित्यकारलाई अंध्यारोंबाट उज्यालो देखाईदिनु भयो खुसी लाग्यो । राज्यको आखा यता पट्टी पनी आओस ।

  • @Nilakantha75
    @Nilakantha75 7 месяцев назад

    धेरै धेरै धन्यवाद , यात्री जी ।

  • @milanpoudel8307
    @milanpoudel8307 7 месяцев назад +2

    Tapaiko katyakram le garda dherai adbhut kshamata vayeka prativaharu desh tatha bideshma chinina paunu vako xa.herne katha teams and tapaiko yatri media ko controbution prati hridaya dekho nai sadhubaad❤❤❤❤

  • @suryathapa1392
    @suryathapa1392 7 месяцев назад

    नमन उहाँ प्रति सम्मान प्रकट❤❤ प्रेरणादायी साहित्यकार

  • @prabeshjung8671
    @prabeshjung8671 7 месяцев назад +1

    Great work yatri sir. Respect 🙏🙏

  • @pragyaartgallery6465
    @pragyaartgallery6465 7 месяцев назад +1

    प्रेरणादायी पात्र वियोग जि प्रती नमन 🙏

  • @dhundirajkoirala5249
    @dhundirajkoirala5249 7 месяцев назад +1

    धेरै धेरै नमन छ तपाईंलाई

  • @bgsoham5119
    @bgsoham5119 7 месяцев назад +2

    नमन

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 7 месяцев назад +1

    हार्दिक नमन टीका राम जि र बियोग जि लाई र आदरणीय आमा प्रती पनि🙏🙏🙏🙏🙏🙏

  • @tigerking1220
    @tigerking1220 7 месяцев назад +3

    हार्दिक नमन: आदरणीय स्रस्टाप्रती

  • @angdawasherpa38
    @angdawasherpa38 7 месяцев назад +1

    वाह ! यात्री जी, तपाईंलाइ कोटि कोटि नमन,

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 7 месяцев назад

    हार्दिक नमन

  • @Sjn333
    @Sjn333 7 месяцев назад +1

    My huge respect to you Mr. Tika R. Jeu . Thank you for bringing those who are in shadow .

  • @tikaramgubhaju9214
    @tikaramgubhaju9214 7 месяцев назад +1

    Thanks Tikaram yatri ji

  • @bimalozaofficial112
    @bimalozaofficial112 7 месяцев назад +1

    धन्यवाद टिकाराम जि❤

  • @Arghakhanchi1234
    @Arghakhanchi1234 7 месяцев назад +2

    🙏🙏🙏

  • @khemrajshahi5331
    @khemrajshahi5331 7 месяцев назад

    Hajur lai vagwan le aru shakti Pradhan garun jay hosh

  • @nirmalshau6281
    @nirmalshau6281 7 месяцев назад

    Atyantai prerana dayi Aadarniya byakti 🙏🙏

  • @jagatsaud5429
    @jagatsaud5429 7 месяцев назад

    नमन छ❤❤

  • @milanpoudel8307
    @milanpoudel8307 7 месяцев назад +3

    ❤❤❤

  • @durgaghimire3868
    @durgaghimire3868 7 месяцев назад +4

    Kasto ramro lagyo
    Thank you tikaram g😊

  • @Humanityworld-wt3sz
    @Humanityworld-wt3sz 7 месяцев назад

    Inspirational

  • @deepakthapa6074
    @deepakthapa6074 7 месяцев назад +2

    🎉🎉

  • @raviroka5060
    @raviroka5060 3 месяца назад

    Nepal ko yekdamai no 1 sammanit patra kar prati mero naman x jasle dabiyeka prativa bahir lie rakhnu vax

  • @tamanpaudel2295
    @tamanpaudel2295 7 месяцев назад +4

    🙏🙏🙏🙏🙏

  • @villapoudel679
    @villapoudel679 7 месяцев назад

    दामी प्रेरणादायी जीवनी पत्रकारिता राज्यको चौथो अंश भन्या सायद यै यस्तै नै भएर होला
    आगामी दिनहरुमा अझै यस्तै यस्तै हराएका लुकेका प्रेरणादायी संवाद कथा ल्याउनुहोस टीका जि धेरै शुभकामना सम्पुर्ण टिमलाई

  • @baburam1583
    @baburam1583 7 месяцев назад +3

  • @bishnubahadurkhatri719
    @bishnubahadurkhatri719 7 месяцев назад

    Good job Tikaram ji

  • @ritabaral979
    @ritabaral979 7 месяцев назад +1

    Hardik naman all of you 🙏 aaha kati supportive family.

  • @uttamadhikari5385
    @uttamadhikari5385 7 месяцев назад

    Woou dheri talent Sir

  • @durgaghimire3868
    @durgaghimire3868 7 месяцев назад +3

    ❤❤

  • @KashiDarlami-op7pj
    @KashiDarlami-op7pj 7 месяцев назад +3

    He is the really nepali Stephen Hopkins

  • @prashanta6092
    @prashanta6092 7 месяцев назад

    This is what we are expecting🎉❤
    Well done sir❤

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 6 месяцев назад

    सम्मान छ उहालाइ आहा ❤️❤️❤️❤️

  • @YungshaBudha
    @YungshaBudha 7 месяцев назад +3

    Scientists hawking stephen jastai mahan kabi😮❤❤❤

  • @rameshac5333
    @rameshac5333 7 месяцев назад +1

    Wonderful job👍👍👍👍👍

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 7 месяцев назад +1

    nice interview 👍️🙏

  • @Yubrajkandel
    @Yubrajkandel 7 месяцев назад +3

    यसैगरी चर्चित मिडियामा हाम्रा सरोकार र प्रेरणाका कुरा आए केही परिवर्तन पक्कै आउनेछ भन्ने आशा छ।
    हार्दिक धन्यवाद, @tikaramyatri ज्यू!

  • @sunilrawal4543
    @sunilrawal4543 7 месяцев назад

    ❤❤❤❤ वा वा क्या छ !!motivation ❤

  • @manjuneupane117
    @manjuneupane117 7 месяцев назад +1

    🙏🙏🙏🙏💐💐🙏🙏🙏🙏

  • @parwati9313
    @parwati9313 7 месяцев назад

    हार्दिक नमन् हजुरहरुमा।। प्रेरणाका स्रोत❤❤🙏🙏🙏

  • @Proboy604
    @Proboy604 7 месяцев назад

    हे भगवान उहाँलाई राम्रो होस्

  • @Proboy604
    @Proboy604 7 месяцев назад +2

    शुभ रहोस्

  • @kedarghimire9952
    @kedarghimire9952 7 месяцев назад +1

    🙏🏻🙏🏻🌹🌹

  • @user-su6ph4ws2j
    @user-su6ph4ws2j 7 месяцев назад +1

    Grate work sir❤❤

  • @loknathbhusal8819
    @loknathbhusal8819 7 месяцев назад +1

    Aakha bhariyako pattai bhayan ❤❤❤❤

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 7 месяцев назад +1

    🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 7 месяцев назад +1

    निसब्द🙏🙏🙏

  • @mahendrapokhrel8896
    @mahendrapokhrel8896 7 месяцев назад +2

    उहाँको शब्दको भाब ले भाबुक बनायो
    ❤❤❤❤❤🙏🙏